दुर्गा प्रसाईंसँग २० करोड मागेको आरोपमा एकजना पक्राउ
मेरोन्यूज
२०८० असार २६ गते १२:३८

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंसँग धम्क्याएर २० करोड मागेको आरोपमा एकजना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरो (सीआईबी)ले व्यवसायी प्रसाईंसँग धम्क्याएर २० करोड रुपैयाँ मागेको आरोपमा रमेश गुरुङलाई पक्राउ गरेको होे ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
प्रतिक्रिया