भोलि शनिबार पनि यी बैंकहरु खुल्ने
मेरोन्यूज
२०८० असार २९ गते १८:०३

काठमाडौं । तीन वाणिज्य बैंकहरुले शनिबार विदाको दिनमा पनि बैंकिङ सेवा प्रवाह गर्ने भएका छन् । भोलि सानिमा बैंक, एनएमबि बैंक र कृषि विकास बैंकले सेवा प्रवाह गर्ने जनाएका हुन् ।
सानिमा बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै शनिबार पनि सेवा सुचारु राख्ने भएको हो । कम्पनीले सम्पूर्ण कार्यालय बिहान १० बजेदेखि अपरान्ह १ः३० बजेसम्म खुला राख्ने जनाएको छ ।
त्यस्तै, एनएमबि बैंक लिमिटेडले पनि अधिकांश शाखा खुला गरी सेवा दिने जनाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सेवा सुचारु राख्ने जनाएको छ । बैंकले सातै प्रदेशका अधिकांश शाखाबाट विभिन्न समयमा खुलाई सेवा प्रवाह गर्ने जनाएको हो ।
कृषि विकास बैंकले पनि आफ्ना सेवा पुर्णकालीन रुपमा खुला गर्ने जनाएको छ ।
सम्बन्धित
















झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निस्कासन गर्ने
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
प्रतिक्रिया