नयाँ आर्थिक वर्षको पहिलो दिन शेयर बजार भारी अंकले वृद्धि
मेरोन्यूज
२०८० साउन १ गते १५:२२

काठमाडौँ । आर्थिक वर्ष २०८०/०८१ को पहिलो कारोबारको दिन शेयर बजार भारी अंकले वृद्धि भएको छ ।
सोमबार नेप्से परिसूचक ४७.०७ अंकले बढेर २१४४.१६ बिन्दुमा पुगेको हो । आज बजारमा ७६ लाख ३४ हजार १९० कित्ता सेयरको खरिद बिक्री भएको छ । जसमा दुई अर्ब ५६ करोड एक लाख ९१ हजार २८८ रुपैयाँको कारोबार भएको छ ।
आजको कारोबारमा बिपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सकिर्टमा कारोबार भएको छ ।
कारोबारका आधारमा शिभम सिमेन्टस १४ करोड ८६ लाख १९ हजार ४५५ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।
सम्बन्धित
















लेबनानमा भएको इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
‘टेलिकम प्याकेज’ सकिएपछि पनि सेवा निरन्तरतासम्बन्धी सुविधा ग्राहक आफैँले छनोट गर्नसक्ने
Chair Oli and leader Lekhak freed
Gold and silver prices decrease
मध्यपूर्व युद्धः तनाव, वार्ता र अनिश्चितता
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया