भारतविरुद्ध रोहित पौडेलले बनाए अर्धशतक
मेरोन्यूज
२०८० साउन १ गते १६:३२

काठमाडौँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन् ।
भारत ‘ए’विरुद्ध सुरुवातमा कमजोर ब्याटिङ गरेको नेपालका लागि पौडेलले अर्धशतक पूरा गरेका हुन् । उनले ६४ बल खेल्दै अर्धशतक बनाएका हुन् ।
टस जितेर पहिले ब्याटिङ गरेका नेपाल ६ विकेटको क्षतिमा ११५ रन बनाएर खेलिरहेको छ ।
सम्बन्धित
















सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै
नाडाद्वारा प्रस्तुत ‘वाडा अटो शो २०२६’ मा बजाज चेतक ईभीको पोखरामा भव्य डेब्यु
समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन
ओली र लेखकलाई १० दिन थुनामा राख्न माग
प्रधानन्यायाधीशसँग कानुनमन्त्री सोविता गौतमकाे भेट
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया