कांग्रेसले एक वर्षमा ५ देखि ७ लाख सदस्य थप गर्ने
मेरोन्यूज
२०८० साउन २ गते १५:०३

काठमाडौं । सत्तासिन दल नेपाली कांग्रेसले अवको एक वर्षभित्र ५ देखि ७ लाख सम्म पार्टी सदस्य थप गर्ने प्रस्ताव गरेको छ। महामन्त्रीद्दय गगन थापा र विश्वप्रकाश शर्माले तयार पारेको आगामी एक वर्षको कार्यायोजनामा कांग्रेसले त्यस्तो प्रस्ताव गरेको हो ।
कांग्रेसले त्यस्तो अभियान साउन देखि आगामी वर्ष २०८१ को असार मसान्तसम्म सो बराबरको सदस्य थप गर्ने गरि काम गर्ने महामन्त्री गगन थापाले प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गरेका छन् ।
त्यसका लागि अभियान शुरु गरिहाल्ने प्रस्ताव उनको छ । यसरी सदस्य बनेकाले एक वर्षभित्र पार्टीको क्रियाशिल सदस्य पाउने पनि उनले बताएका छन् ।
सम्बन्धित















सुनचाँदीको मूल्यमा सामान्य गिरावट
President, Vice President’s messages on Ram Navami festival
वीरगञ्ज नाकाबाट सात महिनामा झण्डै ६ खर्बको आयात
Balendra Shah appointed as Prime Minister
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया