आज कुन देशको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ०६ पैसा र बिक्री दर १३१ रूपैयाँ ६६ पैसा तोकेको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १४७ रूपैयाँ १० पैसा र बिक्री दर १४८ रूपैयाँ ७८ पैसा कायम गरिएको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ५९ पैसा र बिक्री दर १७० रूपैयाँ २७ पैसा अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.७ रुपैयाँ कायम गरिएको छ । क्यानेडियन डलर एकको खरिद दर ९९ पैयाँ ४६ पैसा र बिक्री दर ९९ रुपैयाँ ९१ पैसा कायम गरिएको छ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसामा कारोबार हुँदा दक्षिण कोरिया १०० को खरिदमा १० रूपैयाँ ३६ पैसा र बिक्री दर १० रूपैयाँ ४१ पैसा कायम भएको छ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९७ पैसा र बिक्री दर ३६ रूपैयाँ १४ पैसामा कारोबार हुने जनाएको छ ।
राष्ट्र बैंकका अनुसार साउदी रियाल एकको खरिद दर ३४.९४ रुपैयाँ छ भने बिक्री दर ३५.१ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.८५ रुपैयाँ तथा बिक्री दर २८.९८ रुपैयाँ र कुवेती दिनार १ को खरिद मूल्य ४२७.४१ पैसा बिक्री दर ४२९.३६ पैसा कायम गरिएको छ ।
















President Paudel addresses joint session of Federal Parliament
पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै
विचारः सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता
रेड्मी ए–सेभेन नेपाली बजारमा
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया