शुक्रबार, चैत २७, २०८२

अरुण काबेलीको बोनस सेयर नेप्सेमा सूचीकृत

मेरोन्यूज २०८० साउन ५ गते १०:५७

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अरुण काबेली पावरको १८ लाख ५५ हजार २११ कित्ता बोनस सेयर सूचीकृत भएको छ । 

Advertisement
nepal life insurencenepal life insurence

यस कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । 

प्रतिक्रिया