नेप्सेमा हिमालयन लघुवित्तको बोनस सेयर सूचीकृत
मेरोन्यूज
२०८० साउन ७ गते १०:२३

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन लघुवित्त वित्तीय संस्था (तत्कालीन सिभिल लघुवित्त) को ३ लाख १६ हजार ९३६.८८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यस संस्थाले गत वर्ष लगानीकर्तालाई वितरण गरेको ११ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
तत्कालीन सिभिल लघुवित्तको ११औं वार्षिक साधारण सभाले नाम परिवर्तन गरेर हिमालयन लघुवित्त राख्ने प्रस्ताव पारित गरेको थियो ।
सम्बन्धित
















उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया