‘५० लाखसम्मको सेयर धितो कर्जामा शतप्रतिशत जोखिम भार’
मेरोन्यूज
२०८० साउन ७ गते १६:४७

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति ०८०–८१ को सन्दर्भ स्पष्ट पारेका छन् ।
यस क्रममा उनले सेयर धितो कर्जामा सय प्रतिशत जोखिम भार सम्बन्ध व्यवस्थामा रहेको २५ लाखको सीमालाई बढाएको बताए ।
यसअघि २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा शतप्रतिशत जोखिम भार राख्नु पर्ने व्यवस्था थियो । अब यो सीमालाई ५० लाख रुपैयाँ पुर्याइएको गभर्नर अधिकारीले जानकारी दिए ।
त्यसभन्दा माथिको कर्जामा एक सय ५० प्रतिशत जोखिम भारसम्बन्धी व्यवस्थालाई यथावत् राख्ने अधिकारीको भनाइ थियो ।
सम्बन्धित
















नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
अफगानिस्तानमा बाढीका कारण दशौँ हजार मानीस प्रभावित
Scientific research should be taken as national responsibility: Vice President Yadav
सरकारले युवालाई आफ्नै गाउँमा बसौँ बसौँ लाग्ने बनाउने छ : राष्ट्रपति (पूर्णपाठ)
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया