भारतलाई हराउँदै पाकिस्तानले जित्यो इमर्जिङ कपको उपाधि
मेरोन्यूज
२०८० साउन ८ गते ७:०६

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स कपको उपाधि पाकिस्तानले जितेको छ ।
आइतबार सम्पन्न फाइनल खेलमा पाकिस्तान ए ले भारत ए लाई १२८ रनले पराजित गर्दै उपाधि जितेको हो ।
पाकिस्तान ए ले दिएको ३५३ रनको लक्ष्य पछाएको भारत ए ले ४० ओभरमा २२४ रन बनाएर अल आउट भएपछि खेल १२८ रनले हारेको हो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३५२ रन बनाएको थियो ।
पाकिस्तानले लगातार दोस्रो पटक इमर्जिङ कपको उपाधि जितेको छ । यसअघि २०१९ मा सम्पन्न इमर्जिङ कपको उपाधि जितेको थियो ।
सम्बन्धित
















प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपाल भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि
इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते, मध्यपूर्वमा द्वन्द्व तीव्र
टोटल इनर्जिज र लक्ष्मी ल्युब आयलद्वारा ललितपुरमा टोटल क्वार्ट्ज अटो सर्भिसेजको आउटलेट स्थापना
‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
दुई सातादेखि हराइरहेका पुरुषकाे शव फेला
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया