कालिखोलाको पहिरो हटाइयो, नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु
मेरोन्यूज
२०८० साउन ९ गते १०:४९

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा अवरुद्ध भएको सडक सुचारु भएको छ ।
जिल्ला प्रहरी कार्यालयले पहिरोका कारण सवारीसाधन दुईतर्फी नै रोकिए पनि अहिले पहिरो हटाएर सडक सुचारु भएको छ ।
मंगलवार बिहान इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा पहिरो खसेपछि यातायात दुईतर्फी अवरुद्ध बनेको थियो ।
सम्बन्धित
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल
प्रतिक्रिया