ग्लोबल टी-२० : मोन्टरियलको लगातार तेस्रो जित, दीपेन्द्रले बनाए नटआउट २२ रन
मेरोन्यूज
२०८० साउन १० गते ७:३२

काठमाडौँ । क्यानडामा जारी ग्लोबल टी-२० अन्तर्गत मोन्टरियल टाइगर्सले लगातार तेस्रो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा मोन्टरियलले भ्यानकोभर नाइटसलाई ६ विकेटले पराजित गरेको हो ।
भ्यानकोभरले दिएको १५० रनको लक्ष्य पछाएको मोन्टरियलले १८.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि पहिला ब्याटिंग गरेको भ्यानकोभरले २० ओभरमा ४ विकेट गुमाउँदै १४९ रन बनाएको थियो ।
नेपाली खेलाडी दिपेन्द्र सिंह ऐरीले मोन्ट रियलका लागि नटआउट २२ रन बनाए भने ३ ओभर बलिङ गर्दै १६ रन दिएर एक विकेट लिएका थिए । साथै फिल्डिङ गर्दै एक रनआउट समेत बनाएका थिए ।
यो मोन्टरियलको लगातार तेस्रो जित हो । ३ खेलमा तिनै खेल जितेर मोन्टरियलको अहिले ६ अंक रहेको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।
सम्बन्धित
















आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
लुम्बिनी प्रदेश सभाकी सांसद शर्मा मध्यराति काठमाडौंबाट पक्राउ
आज सोमबार यी राशिहरूलाई मिल्न सक्छ लाभ ? हेर्नुहोस् राशिफल
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया