जरीन खान भन्छिन्- कट्रिनाजस्तै देखिएका कारण काम पाइन

काठमाडाैं । अभिनेत्री जरीन खानले आफु कट्रिना कैफ जस्तो देखिने भएका कारण धेरै पीडा भोगेको बताइन् । उनले आफुलाई जहिले पनि कट्रिनाको सुन्दरतासँग तुलना गरिएकाे बताइन् ।
उनले फिल्म उद्योगमा प्रतिभाले नभइ मित्रताका कारण काम पाउने बताइन् ।
जरीनले सलमान खानको फिल्म ‘वीर’बाट डेब्यु गरेकी थिइन् । उनलाई लन्च गर्ने श्रेय सलमानलाई जान्छ । उनले सुरुमा राम्रा फिल्ममा काम गर्ने मौका पाइन् । तर केही समयपछि जरीन पर्दाबाट गायब भइन् । पछि फिल्म आएपनि उनको काम रुचाइएन ।
QUESTION & ANSWER को एक सेसनमा पुगेकी जरिनलाइ एक प्रयोगकर्ताले साेधे कि- कट्रिनासँगको तुलनाले उनको करियरमा कस्तो असर पर्यो ?
जवाफमा जरीनले भनिन्– ‘म फिल्म इन्डस्ट्रीमा प्रवेश गर्दा हराएको बच्चा जस्तै थिएँ । म कुनै फिल्मी पृष्ठभूमिबाट आएको होइन । दर्शकहरूले मलाई कट्रिनासँग तुलना गर्दा म धेरै खुसी हुन्थेँ।’ उनले भनिन् ‘म कट्रिनाको सौन्दर्यको फ्यान पनि थिएँ, तर उनीसँगको तुलनाले गर्दा उद्योगले मलाई प्रमाणित गर्ने मौका दिन सकेन।’


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया