कस्ताे रहनेछ तपाईंकाे आजकाे दिन ?, हेर्नुहाेस् राशिफल

काठमाडाैं । आज साउन १८ गते मंगलबार । अधिक साउन कृष्ण द्वितीया। अगस्ट ३ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- आजको दिन तपाईको लागि राम्रो रहने छ। व्यापार–व्यवसायमा पनि लाभ मिल्नेछ । विरोधी वर्गबाट सावधान रहनुहोला। प्रियजनको पूर्ण सहयोग मिल्नेछ ।
वृष- आजको दिन शुभ रहनेछ। कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार व्यावसायमा लाभको सम्भावना छ । आज विशेष व्यक्तिसँग भेटघाटले तपाईका लागि लाभको नयाँ बाटो खोल्नेछ।
मिथुन- आजको दिन मन स्थिर र प्रसन्न रहनेछ। वाणीको प्रभावले रोकिएका काम आज पुरा हुनेछन् । आज नयाँ व्यापार सुरु गर्नु राम्राे हुनेछ।
कर्कट- आज तपाईको लागि महत्वपूर्ण दिन हो। कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । साथीभाइ र सहकर्मीबाट आर्थिक सहयोग मिल्नेछ।
सिंह- आजको दिन विशेष व्यक्तिसँग भेटघाट हुने छ। आज कुनै नयाँ ठूला कामको थालनी गर्न सकिनेछ । सहकर्मीबाट राम्रो सहयोग मिल्नेछ । परिवारमा शुभ कार्यको अवसर मिल्नेछ ।
कन्या- आज तपाईको मन अशान्त रहनेछ। केही अज्ञात भय मनमा रहनेछ। परिवारमा नजिकको व्यक्तिको स्वास्थ्य बिग्रन सक्छ। व्यापार–व्यवसायमा घाटा बेहोर्नु पर्नेछ । नजिकको व्यक्तिको व्यवहारले मन खिन्न हुन सक्छ।
तुला- लामो यात्रामा जाने अवसर मिल्नेछ। आज कुनै विशेष कामका लागि प्रतिद्वन्द्वीका अगाडि झुक्नु पर्नेछ। व्यापार–व्यवसायमा लाभ हुनेछ ।
वृश्चिक- आमाबाबुको स्वास्थ्य अचानक बिग्रन सक्छ। आज व्यवसायमा पार्टनरको सहयोग मिल्नेछ । काममा बाधा अवश्य आउनेछ । बोलीमा संयम राख्नु होला ।
धनु- आजको दिन तपाईको लागि राम्रो रहनेछ। रोकिएका काम सम्पन्न हुँदा मन प्रसन्न रहनेछ। कसैले आफ्नो पुरानो साथीसंग भेट हुनेछ। पत्नीको साथ र माया मिल्नेछ।
मकर- आजको दिन निकै व्यस्त रहनेछ । आज कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । व्यवसायमा सहकर्मीको व्यवहार राम्रो रहनेछ। साथीभाइबाट आर्थिक सहयोग मिल्नेछ । परिवारमा नयाँ पाहुनाको आगमन हुन सक्छ।
कुम्भ- सवारी साधन आदि प्रयोग गर्दा सावधानी अपनाउनुहोला । रोकिएको काम सुरु हुन सक्छ। कार्यक्षेत्रमा ठूलो साझेदारी हुनसक्छ । परिवारमा शुभ कार्य हुनेछ, मान सम्मान बढ्नेछ।
मीन- व्यापारमा ह्रास आउनेछ । स्वास्थ्य सामान्य रहनेछ। घरपरिवारमा सम्पत्तिको विषयमा मतभेद हुनसक्छ ।









प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द, कारण यस्ताे
एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार
महाधिवेशनका लागि समय कम भयोः शशांक कोइराला
पोखराले कर्णालीलाई दियो २०२ रनको लक्ष्य
कुशल मल्लले छक्का हानेको बल लागेर चियर लिडर घाइते
एनपीएलमा जनकपुरको पहिलो जित
प्रतिक्रिया