सुन तस्करीको अनुसन्धान एसपी सञ्जय सिंह थापाको नेतृत्वमा हुने
मेरोन्यूज
२०८० साउन २२ गते १४:२७

काठमाडौं । करिब एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापाको नेतृत्वमा हुने भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी थापा नेतृत्वको अनुसन्धान टोलीले तस्करी प्रकरणको अनुसन्धान गर्ने नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए।
एसपी थापाको नेतृत्वको टोलीले आवश्यकता अनुसार प्रहरीहरुको सहयोग लिनेछ। प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि राजश्व अनुसन्धान विभागले सीआईबीलाई आइतबार थप अनुसन्धानका लागि फाइल बुझाएको थियो।
यो प्रकरणमा पक्राउ परेका १७ जनालाई पनि राजश्वबाट सीआईबीको हिरासतमा लगिएको छ। अब सीआईबीले उनीहरुमाथि थप अनुसन्धान गर्नेछ।
सम्बन्धित
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया