प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान (सूचनासहित)
मेरोन्यूज
२०८० साउन २४ गते ९:५१

काठमाडौँ । प्रस्तावित प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी आह्वान भएको छ ।
संघीय संसद् अन्तर्गतको संसदीय सुनवाई समितिले संवैधानिक परिषद्ले हालै सर्वोच्च अदालतको प्रधानन्यायधीशका लागि सिफारिस गरिएका श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको हो ।
बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै समितिले उजुरी आह्वान गरेको छ । उजुरीका लागि १० दिन समय दिइएको छ ।

सम्बन्धित


















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान:कस्तो रहला आज देशभरको मौसम ?
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया