२० उपसचिव र १८ अधिकृतको सरुवा (सूचीसहित)
मेरोन्यूज
२०८० साउन २४ गते १२:३१

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप उपसचिव र शाखा अधिकृतहरूको सरुवा गरेको छ । मन्त्रालयले मङ्गलवार २० उपसचिव र १८ जना शाखा अधिकृतहरूको सरुवा गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार सरुवा गरिएका २० उपसचिवहरूमध्ये १९ जनालाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ भने त्यहाँस्थित निमित्त रहेका अधिकृतहरूलाई मन्त्रालयमा सरुवा गरिएको छ ।
सूची :


सम्बन्धित


















सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया