प्रहरी हिरासतबाट सांसद शर्माले भने : सुन प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेपछि बदला लिइयो

काठमाडौं । संसद्मा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक ब्विीन्टल सुन प्रकरणमा राजीनामा दिनुपर्छ भनेर बोलेकै कारण आफूलाई रिसिइबी साँधेर पक्राउ गरिएको नेपाली कांग्रेसका सांसद सुनिल शर्माले बताएका छन् ।
बिहीबार गोल्फुटारस्थित निवासबाटै नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ गरेपछि सीआईबीको नियन्त्रणमा रहेका शर्माले भने, ‘एक क्विन्टल सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेको बदला लिन मलाई पत्रधmाउ गरियो । मैले यहीँ कस्टडीबाट पनि गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिरहेको छु। बाहिर निस्किनेबित्तिकै अनसन बस्छु।’
अहिलेसम्म प्रहरीले आफूलाई पक्राउ पूर्जी नदिएको दाबी पनि शर्माले गरे । शैक्षिक प्रमाणपत्र सम्बन्धी मुद्दा भएकाले छिटो अदालत जैजान माग पनि उनले गरेका छन् । उनले अदालतले गर्ने निर्णय भने मान्ने बताए ।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया