डोटीमा मेयरले कुटे आफ्नै पीए
मेरोन्यूज
२०८० भदौ १ गते ८:२१

धनगढी । डोटीको शिखर नगरपालिकाका प्रमुख (मेयर) दीर्घ बहादुर बलायरले आफ्नै स्वकीय सचिव (पीए)माथि कुटपिट गरेका छन्। स्वकीय सचिव राजेश ठगुन्नाले आफूमाथि मेयरले खुकुरी प्रहार गरेको बताएका हुन् ।
ठगुन्नाले सामाजिक सञ्जालमार्फत तस्बीर सेयर गर्दै आफ्नो टाउकोमा चोट लागेको र उपचारका लागि अस्पतालमा भर्ना भएको बताएका छन् ।
एम्बुलेन्स मर्मतको विषयलाई लिएर मेयर र ठगुन्नाबीच विवाद भएको स्रोतले जनाएको छ । तर घटनाबारे विस्तृत विवरण भने आइसकेको छैन ।
सम्बन्धित















One killed in syringe attack in Jhapa
Baitadi bus accident: Death toll reaches 13
27 days to HoR elections: Ballot papers printing and packing on pace
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया