बेलिङह्यामको गोलमा रियल म्याड्रिड विजयी
मेरोन्यूज
२०८० भदौ ९ गते ६:५८

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेल्टा भिगोमाथि संघर्षपूर्ण जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा खेलको ८१औं मिनेटमा जुडे बेलिङह्यामले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
जारी सिजनमा रियल म्याड्रिडको यप लगातार तेस्रो जित हो । यो जितपछि लिगमा ३ खेलमा ९ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै सेल्टा भिगोले भने जारी सिजनमा योसहित दोस्रो हार बेहोरेको छ । सेल्टाको ३ खेलमा १ अंक रहेको छ ।
सम्बन्धित
















वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया