तमिलनाडु रेल आगलागी : मृत्यु हुने ९ पुगे, उद्धार कार्य जारी (भिडियाे)

एजेन्सी । तमिलनाडुको मदुरै रेलवे स्टेशनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ।
शनिबार (आज) बिहान रेलवे स्टेसन नजिकै पार्किङ गरिएको रेलको डिब्बामा आगलागी भएको थियो।
हालसम्म ५५ जनाको उद्धार गरिएको एक अधिकारीले जानकारी दिएका छन् । उनले भने ९ जनाको शव भेटिएको छ। उद्धार अझै जारी छ।’
बीबीसीका अनुसार ट्रेन मदुरै रेलवे स्टेशनबाट करिब एक किलोमिटर टाढा रोकिएको थियो। केही यात्रुहरूले सिलिन्डर प्रयोग गरेर चिया बनाउँदै गर्दा आगलागी भएको हो ।
अधिकारीहरुका अनुसार आगलागीको खबर बिहान करिब ५ः१५ बजे प्राप्त भएको थियो ।
Tamil Nadu train fire | An ex-gratia of Rs 10 lakh announced to the family of the deceased: Southern Railway. https://t.co/MgXuD4CDir
— ANI (@ANI) August 26, 2023
सम्बन्धित

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया