आइतबार, फागुन ३, २०८२

भारतविरुद्ध नेपालको दोस्रो विकेट गुम्यो

मेरोन्यूज २०८० भदौ १८ गते १६:३०


काठमाडौँ । भारतविरुद्धको खेलमा नेपालको दोस्रो विकेट गुमेको छ । दोस्रो विकेटका रुपमा १५ ओभर ६ बलमा भीम शार्की आउट भएका छन् । उनलाई रविन्द्र जडेजाले आउट गरे । शार्कीले १७ बल खेलेर ७ रन बनाए ।

Advertisement
nepal life insurencenepal life insurence

यसअघि नेपालले पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । ओपनर भुर्तेल नौ ओभर ५ बलमा ३८ रन बनाएर आउट भएका थिए ।

उनले २५ बलमा ३८ रन बनाए ।

प्रतिक्रिया