भारतविरुद्ध नेपालको तेस्रो विकेट, कप्तान पौडेल आउट
मेरोन्यूज
२०८० भदौ १८ गते १६:४४

काठमाडौँ । भारतविरुद्धको खेलमा नेपालको तेस्रो विकेट गुमेको छ । कप्तान रोहित पौडेल १९ ओभरको छैँटौ बलमा आउट भएका छन् । उनलाई रविन्द्र जडेजाले आउट गरे । पौडेलले ८ बल खेलेर ५ रन बनाए ।
यसअघि नेपालको दोस्रो विकेटका रुपमा १५ ओभर ६ बलमा भीम शार्की आउट भएका थिए । उनलाई पनि रविन्द्र जडेजाले नै आउट गरे । शार्कीले १७ बल खेलेर ७ रन बनाए ।
यसअघि नेपालले पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । ओपनर भुर्तेल नौ ओभर ५ बलमा ३८ रन बनाएर आउट भएका थिए ।
उनले २५ बलमा ३८ रन बनाए ।
सम्बन्धित
















दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
एमाले सचिवालय बैठक जारी
Gold and silver prices up
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया