चलचित्र विकास बोर्डले १० चलचित्रकर्मीलाई पुरस्कृत गर्ने
मेरोन्यूज
२०८० असोज १ गते १९:४८

काठमाडौँ । चलचित्र विकास बोर्डले संविधान दिवस २०८० को अवसरमा १० चलचित्रकर्मी र एक संस्थालाई पुरस्कृत गर्ने भएको छ ।
मंगलबार दिउँसो ३ बजे बोर्डको सभाहलमा सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्रकर्मी र सस्थाहरुलाई सास्कृतिक रुपान्तरण पुरस्कारबाट सम्मान गर्ने बोर्डका प्रवक्ता केएल पीडितले विज्ञप्तिमार्फत जनाएका छन् ।
पीडितले जारी गरेको विज्ञप्तिअनुसार चलचित्रकर्मीहरू मदनकृष्ण श्रेष्ठ, विजयरत्न तुलाधर, मिथिला शर्मा, दयाराम दाहाल, मुकुन्द किशोर भट्टराई, श्याम सापकोटा, रेखा थापा, दिपाश्री निरौला, मनोज पण्डित र मिनबहादुर भामलाई सम्मान गर्न लागिएको हो ।
त्यस्तै बोर्डले चलचित्रकर्मी कल्याण सञ्चालन समितिलाई पनि सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

सम्बन्धित


















बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
लक्ष्मी सनराइज क्यापिटलको नयाँ म्युचुअल फन्डलाई धितोपत्र बोर्डको स्वीकृति
नयाँ वर्षको अवसरमा इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेन
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
प्रतिक्रिया