शुक्रबार, फागुन १, २०८२

केन्द्रिय कारागार पुगेर शेखर कोइरालाले दोस्रोपटक भेटे बालकृष्ण खाणलाई

मेरोन्यूज २०८० असोज ६ गते १३:२१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पूर्व गृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई कारागार पुगेर भेटेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

शनिबार बिहान नेता कोइराला र खाणबीच आधा घण्टा कुराकानी भएको हो।

खाणलाई भेट्न कोइराला दोस्रोपटक कारागार पुगेका हुन्। कोइरालाले यसअघि साउन ३१ गते खाणलाई भेटेका थिए ।

प्रतिक्रिया