विदेशी विनिमय दर : साेमबार कुन मुद्राकाे कति ?
मेरोन्यूज
२०८० असोज ८ गते ६:४३

काठमाडौं । नेपाल राष्ट्र वैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । सो अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.४० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.०० रुपैयाँ रहेको छ ।
सोमबार युरोपियन युरो एकको खरिद दर १४१.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.७० रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६२.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १६२.७९ रुपैयाँ रहेको छ ।
यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८५.२९ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.६८ रुपैयाँ रहेको छ ।
यता साउदी रियाल एकको खरिद दर ३५.३० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३७ रुपैयाँ रहेको छ ।

सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया