साफ यू-१९ च्याम्पियनसिप : भुटानलाई हराउँदै पाकिस्तान फाइनलमा
मेरोन्यूज
२०८० असोज १० गते १६:३९

काठमाडौं । साफ यू-१९ च्याम्पियनसिप प्रतियोगितामा भुटानलाई हराउँदै पाकिस्तान फाइनलमा पुगेको छ । काठमाडौंमा जारी च्याम्पियनसिप फुटबलमा आज पाकिस्तानले भुटानलाई पराजित गरेर फाइनल यात्रा तय गरेको हो ।
दशरथ रंगशालाम बुधबार भएको सेमिफाइनलमा पाकिस्तानले भुटानलाई सडन डेथमा पराजित गर्यो । टाइब्रेकरमा सुरुका निर्धारित ५ प्रहारमा दुवै टोलीले गोल गरेका थिए ।
भुटानको छेटौँ प्रहार भने पाकिस्तानका गोलकिपरले रोके। पाकिस्तानले छैटौँ प्रहारमा गोल गर्दै फाइनल यात्रा तय गर्यो । उसले उपाधिका लागि भारत र नेपालमध्ये एकसँग प्रतिस्पर्धा गर्ने छ । दोस्रो सेमिफाइनलमा बुधबार साढे ५ बजे नेपाल र भारतबीच प्रतिस्पर्धा सुरु हुँदे छ ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया