सिंहका अधुरा काम बन्ने, अरु राशिको आज कस्ताे छ भाग्य ?

काठमाडाैं । आज असाेज २० गते शनिबार । असोज कृष्ण अष्टमी । पञ्चाङ्ग : शिव कौलव पुनर्वसु , जितिया पर्व (पर्व मनाउने महिला कर्मचारीलाई मात्र बिदा)/नवमी श्राद्ध । अक्टाेबर ०७ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेषः आजकाे दिन रमाइलाे रहनेछ । श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हासिल हाेला। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुने देखिन्छ।
वृषः ऋज अनावश्यक विवादमा पर्न सकिनेछ । बोल्दा ख्याल गर्नुपर्ने छ। राजनीतिमा फाइदा भए पनि प्रेममा धोका पाइने छ।
मिथुनः दाम्पत्य जीवनमा रहेकाे समस्या समाधान हुनेछ। रोगले सताउन सक्छ । खानपानमा विषेश ख्याल गर्नुहाेला।
कर्कटः आजकाे दिन उन्नति प्रगति हुने देखिन्छ। अपरिचितबाट राम्रो साथ मिल्नेछ।
सिंहः अधुरा काम बन्नेछन्। प्रेममा सफलता मिल्नेछ। स्वदेशी भन्दा विदेशी लगानीबाट फाइदा हुनेछ।
कन्या : दिन निक्कै राम्रो छ। अधुरा काम बन्नेछन्। लामाे समयदेखि प्रयास भइरहेकाे काममा सफलता मिल्नेछ। पारिवारिक सहयोग मिल्नेछ।
तुलाः दिन राम्रो छ। रोगले सताउने देखिन्छ। विद्याको क्षेत्र तपाईंलाई फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।
वृश्चिकः अधुरा काम बन्नेछन्। राजनीतिक संगठनबाट राम्रो सहयोग मिल्ने देखिन्छ।
धनुः बोलीमा मिठास मिल्नेछ। स्वास्थ्यमा समस्या देखिन सक्छ। सोचेकका काममा बाधा व्यावधान हुने देखिन्छ।
मकरः दिन सामान्य राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।
कुम्भः आजकाे दिन खर्च हुने देखिन्छ। रोग बढ्नसक्छ। घाटा हुँदा धेरै ठूलो हुने भएकाले सचेत भएर काम गर्नुहोला।
मीनः दिन राम्रो छ। अधुरा काम बन्नेछन्। परिवार र साथिभाइबाट सहयाेग प्राप्त हुनेछ ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया