टिकटकर आयुष र एलिजेलाई ओलीले दिए बधाई
मेरोन्यूज
२०८० असोज २० गते १२:५९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिकटकर आयुषसिंह ठकुरी र एलिजे जमाली (एलिजे) लाई ‘इन्गेजमेन्ट’का लागि बधाई दिएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत ओलीले नेपाली टिकटकर आयुष र पाकिस्तानी टिकटकर एलिजेलाई बधाइ दिएका हुन् ।
मायाले जातिको, धर्मको, देशको सीमाको पर्खाल पनि नाघेर उचाइ लिन्छ। ओलीले भनेका छन् यसले जाति, धर्म, सम्प्रदायमा भिन्नता होइन, समानता खोज्न सिकाउँछ। उनीहरूलाई बधाई छ।’
टिकटक लाइभबाटै प्रेममा परेका आयुष र एलिजेबीच हिजो (शुक्रबार) दुबईमा इन्गेजमेन्ट भएको थियो ।
सम्बन्धित


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
प्रतिक्रिया