नेपाल बैंकको कार्यकारी अधिकृत पदमा आवेदन खुला, के-के चाहिन्छ याेग्यता ?
मेरोन्यूज
२०८० असोज २१ गते ८:२१

काठमाडौं । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका लागि दर्खास्त आह्वान गरिएको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली २०७४, नेपाल बैँक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति सम्बन्धी कार्यविधि, २०८० समेतलाई आधार मानेर बैंकले प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन माग गरेको हो ।
न्यूनतम शैक्षिक योग्यता र अनुभव प्राप्त गरेका इच्छुक योग्य नेपाली नागरिकहरूबाट सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्र बैंकको मुख्य कार्यालय, धर्मपथ, काठमाडौँ स्थित सञ्चालक समितिको सचिवालयमा आवेदन दिन सक्ने बैँकले जनाएको छ ।
हेर्नुहाेस् सूचना :

सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया