एकीकृत सेवा केन्द्र निर्माण गर्न प्रधानमन्त्रीलाई ज्ञापन
मेरोन्यूज
२०८० असोज २१ गते १६:१९

काठमाडौँ । कटहरियामा एकीकृत सेवा केन्द्रको स्थापना गर्न आम जनता पार्टीले प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डललाई ज्ञापन पत्र बुझाएको छ ।
आईतवार आम जनता पार्टीका अध्यक्ष प्रभु शाहको नेतृत्वमा रौतहट जिल्लाको उत्तरी(पश्चिम )भेगको साझा बजारको रुपमा रहेको कटहरीया निर्वाचन क्षेत्र नं ३ कै केन्द्र पुर्वाधारले सम्पन्न भएपनि उक्त बजारमा एकिकृत सरकारी कार्यालयहरु नहुदाँ त्यस क्षेत्रका जनताहरुले सरकारी सेवा प्राप्त गर्न कठिनाई भएकोमा आफुलाई पिडित महसुस गर्दै आएको त्यस ठाउँका जनतालाई सहज सरकारी सेवा उपलब्ध गराउन कटहरीयामा सेवा केन्द्र स्थापना गर्न जरुरी रहेको भन्दै उक्त ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाईएको हो ।

सम्बन्धित
















परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
तामाकोशी दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त
नेकपाको प्रतिबद्धता : ५ लाखलाई रोजगारी, १० प्रतिशत आर्थिक वृद्धि
नेपाली कम्युनिष्ट पार्टीकाे ‘प्रतिबद्धतापत्र’ सार्वजनिक
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
प्रतिक्रिया