वल्डकप क्रिकेट : भारतलाई अस्ट्रेलियाले दियो २०० रनको लक्ष्य
मेरोन्यूज
२०८० असोज २१ गते १८:१८

काठमाडौँ । एक दिवसीय वल्डकप क्रिकेटको ५ औँ खेलमा भारतले अस्ट्रेलियालाई सस्तैमा समेटेको छ ।
अस्ट्रेलियाले भारतलाई जम्मा दुई सय रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलिया ४९ ओभर ३ बलमा १९९ रन बनाएर अल आउट भयो ।
अस्ट्रेलियाका लागि सबैभन्दा बढी रन स्टेभेन स्मितले ४६ रन बनाए । त्यस्तै डेभिड वार्नरले ४१, मिचेल स्टार्कले २८ र मार्नुस लुभुस्चनेले २७ बाहेक अन्यले उल्लेख्य रनको योगदान दिन सकेनन् ।
अस्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा भारतीय बलरहरू रविन्द्र जडेजाले ३, कुलदिप यादव र जसप्रित बुमराहले दुई, दुई विकेट लिए ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया