बाडौँ खुशी चडौँ सुजुकी योजनका पहिलो बम्पर विजेता घोषणा

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भिजि अटोमोबमाईल्स प्रालिले आइतबार टेकुस्थित शो रुममा गरिएको फेसबुक लाइभ मार्फत पहिलो बम्पर विजेता घोषणा गरिएको छ।
धरान निवासी राजु रिजालले धरानस्थित नवदुर्गा अटो प्यालेसबाट एसेस १२५ सीसी बि–६ स्कुटर खरिद गरेका थिए। यस योजना लागू भएदेखि प्रत्येक १५ दिनमा नेपाल अधिराज्य भरिको खरिदकर्ता हरूलाई समावेश गरी गरेको लक्की ड्र मार्फत राजु रिजाल पहिलो विजेता बन्न सफल भएका छन्। राजु रिजालले पहिलो बम्परमार्फत १० ग्राम सुनको सिक्का जित्न सफल भएका हुन्। कम्पनीले रिजाललाई बधाई ज्ञापन गरेको छ।
यस चाडमा सुजुकीले ल्याएको ुबाडौं खुसी चढौं सुजुकीु स्किमअन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा पाउनुहुनेछ १० हजार पक्का छुट वा कुनै पनि सुजुकी बा्रण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्राहाकवर्गले १० हजार थप मूल्यांकन प्राप्त गर्न सक्नेछन् वा शून्य प्रतिशत फाइनान्सको सुविधाका साथै एक वर्ष निःशुल्क सडक कर पाइने कम्पनीले जनाएको छ।
यो स्किमअन्तर्गत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहकलाई उपलब्ध गराउने कम्पनीले जनाएको छ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया