इजरायलको बंकरमा बसेका विद्यार्थीसँग प्रधानमन्त्रीले गरे सम्वाद (भिडियोसहित)
मेरोन्यूज
२०८० असोज २२ गते १५:३४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले इजलरायलमा रहेका विद्यार्थीसँग सम्वाद गरेका छन् ।
प्रधानमत्री दाहालले सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरुमध्ये एक विपिन सुवेदीसँग भर्चुअल माध्यमबाट सम्वाद गरेका उनका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गरेका छन् ।
सम्वादका क्रममा उनले आफूले निरन्तर अपडेट लिइरहेको र नेपालमा मन्त्रिपरिषद्देखि सर्वदलीय बैठक बोलाएको बताए ।
बिपिनले आफूहरुलाई छिटोभन्दा छिटो उद्दार गर्न आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री दाहालले भने, ‘हामी सबै त्यसको तयारी गरिरहेका छौं ।’
सम्बन्धित
















आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु
बागमती मन्त्रिपरिषद् बैठकः मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा खनाल
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया