आइतबार, माघ २५, २०८२

काठमाडौंको बानेश्वरस्थित बागमती नदी किनारमा युवकको शव फेला

मेरोन्यूज २०८० असोज २४ गते ८:४०

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर (तीनकुने) क्षेत्रको बागमती नदी किनारमा १ जना युवकको शव भेटिएको छ।

बुद्धनगर बस्ने २० वर्षीय विमल महरा नदी किनारको झाडीमा मृत भेटिएका हुन् ।

प्रहरीले बागमती नदी किनारको झाडीमा महराको शव फेला पारेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया