उत्कृष्ट विद्यार्थीलाई साइनिङ नेपालले दियो ल्यापटप
मेरोन्यूज
२०८० असोज २४ गते १७:००

काठमाडौँ । साईनिङ नेपाल फाउन्डेसनले तीन सामुदायीक विद्यालयका एसईई परीक्षामा उच्च अंक ल्याउने विद्यार्थीलाई ल्यापटपसहित सम्मान गरेको छ ।
पशुपति विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले उच्च अंक ल्याउने विद्यार्थीलाई ल्यापटप वितरण गरेका हुन् ।
गौशालास्थित मङगलादेवी माध्यमिक बिद्यालयको हलमा कार्यक्रममा कामपा–९ का तीन सामुदायीक विद्यालयका एसईईमा उच्च अंक ल्याउने विद्यार्थीलाई सम्मान तथा ल्याप्टप वितरण गरियो ।
गौशालास्थित मङगलादेबि माध्यामिक विधालयकी छात्रा करुणा खरेल, तिलगंगास्थित शारदा माध्यामिक विद्यालयकी छात्रा प्रमिशा न्यौपाने र सिनामंगलस्थित गुहेश्वरी माध्यामिक विद्यालयका छात्र अमन यादवलाई एक, एक वटा ल्यापटप प्रदान गरिएको हो ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया