उपराष्ट्रपतिलाई डेंगी, राष्ट्रपतिले गरे स्वास्थ्यलाभ कामना
मेरोन्यूज
२०८० असोज २५ गते १०:४७

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव बिरामी भएका छन्। उनलाई डेंगी लागेको छ। उपराष्ट्रपति यादव सिभिल अस्पताल उपचाररत छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार बिहान उपराष्ट्रपति यादवलाई फोन गरेर स्वास्थ्यलाभ कामना गरेका छन्।
‘राष्ट्रपतिज्यूले टेलिफोन गरी उपराष्ट्रपतिज्यूसँग कुराकानी गर्नुभयो। उहाँले उपराष्ट्रपतिज्यूको स्वास्थ्य अवस्थाको जानकारीसमेत लिनुभएको छ,’ राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया