सुनको भाउ लगातार बढ्दै, तोलाको कति पुग्यो ?
मेरोन्यूज
२०८० असोज २६ गते ११:५८

काठमाडौं । शुक्रबार सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार प्रतितोला १ लाख ९ हजार ५ सयररुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ६ सय रुपैयाँले बढेर १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
यता चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया