एमसीसी अन्तर्गत प्रसारणलाइनका तीनवटै ठेक्का रद्द
मेरोन्यूज
२०८० असोज २६ गते १२:४५

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशनको प्रसारण लाइन परियोजनाका तीनवटै ठेक्का रद्द भएका छन् ।
लागत अनुमानभन्दा अस्वाभाविक बढी रकम राखेर टेण्डर आह्वान भएपछि मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले ठेक्का रद्द गरेको हो ।
शुक्रवार एक सूचना गरी गर्दै एमसीएले यी ठेक्काहरुमा बोलपत्रपहिले गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले अत्यधिक उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको र अब प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गर्नुपर्ने जनाएको छ ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया