धनुलाई अप्रत्याशित लाभ हुने, अरु राशिको आज भाग्य कस्ताे ?

काठमाडाैं । आज असाेज २७ गते शनिबार । असोज कृष्ण औंसी । पञ्चाङ्ग : एन्द्र चतुष्पद हस्ता, औंसी श्राद्धर पितृ विसर्जन । अक्टाेबर १४ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेषः आजको दिन तपाइँका लागि निकै राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ।
वृषः कसैसँग झगडा पर्न सक्छ । बोल्दा ख्याल गर्नुहोला। प्रेममा धोका पाइने छ।
मिथुनः दाम्पत्य जीवन सामान्य देखिन्छ। रोगले सताउने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।
कर्कटः उन्नति प्रगति हुने देखिन्छ। अपरिचितबाट राम्रो साथ मिल्नेछ।
सिंहः अधुरा काम बन्नेछन्। प्रेममा सफलता मिल्नेछ। स्वदेशी भन्दा विदेशी लगानीबाट फाइदा हुनेछ।
कन्या : दिन निकै राम्रो छ। रोकिएका काम पुरा हुनेछन्। काममा सफलता पाइनेछ। पारिवारिक सहयोग मिल्नेछ।
तुलाः दिन राम्रो छ। रोगले सताउने देखिन्छ। विद्याको क्षेत्र तपाईंलाई फाइदा हुनेछ। प्रेम बढ्नेछ।
वृश्चिक : रमाइलो दिन छ। मनोरञ्जनपूर्ण दिन बित्नेछ। कामबाट सजिलै फुर्सद पाइनेछ। मनमा प्रशन्नता मिल्ने योग छ।
धनु : अप्रत्याशित लाभ हुनेछ। काममा मन प्रशस्त मात्रामा जानेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ।
मकर : अनावश्यक झमेलामा परिएला। आज केही हानी हुन सक्छ, सावधान रहनु होला। स्वास्थ्यको विशेष ख्याल गर्नु होला।
कुम्भ : धन आर्जनमा राम्रो दिन छ। अन्नको पनि लाभ हुन सक्छ। साथिभाइबाट समर्थन पाउने दिन छ।
मीन : राम्राे आम्दानीका कारण सुख मिल्नेछ। आर्थिक क्षेत्रमा उन्नती हुनेछ। नसोचेको ठाउँबाट धनलाभ हुनेछ।
















आजका लागि कृषिउपजको थोक मूल्य: काउलीको मूल्य घट्यो
कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
प्रतिक्रिया