तनहुँमा चितुवाको आक्रमणबाट एक बालिका घाइते
मेरोन्यूज
२०८० असोज २८ गते १०:१५

तनहुँ । चितुवाको आक्रमणबाट तनहुँमा एक बालिका घाइते हुनु भएको छ ।
आँबुखैरेनी गाउँपालिका – १ बरादी निवासी प्रेमराज गौलीको छोरी बर्ष ६ की प्रनिशा गौली घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शनिवार साँझ ६ः४५ बजे आफ्नै घरको आँगनमा खेलिरहेको चितुवाले आक्रमण गरी घाइते बनाएको हो। घर देखि १० मिटर लगेको अवस्थामा निजकै वुवाले थाहा पाई तत्काल उद्धार गरेको प्रहरीले जनायो ।
घाइते बालकको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको जनाइएको छ ।
सम्बन्धित
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया