महिलालाई जबर्जस्तीको अभियोगमा कंवर पक्राउ
मेरोन्यूज
२०८० असोज २८ गते १९:२०

झापा । ४५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका ११ बाँसबारी टोल बस्ने २६ वर्षीय करण कवरलाई प्रहरीले पक्राउ गरेको छ ।
करणले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा धनकुटा महालक्ष्मी नगरपालिका ६ घर भई हाल झापा बिर्तामोड नगरपालिका ६ श्यालडाँगी बस्ने २७ वर्षीय प्रकाश तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
तामाङले किशोरीलाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सम्बन्धित
















Election as per NCP’s demand: Coordinator Dahal
राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
2 in cardiac arrest after military helicopter crashes in S. Korea
दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो
‘जादु टुना’ शैलीले विकास सम्भव छैन : गगन थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया