डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजकाे विनिमय दर
मेरोन्यूज
२०८० असोज २९ गते ६:३८

काठमाडौँ । नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैँकका अनुसारआज अमेरिकी डलर एकको खरिद दर १३२.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.५३ रुपैयाँ रहेको छ ।
साेमबार युरोपियन युरो एकको खरिद दर १३९.७२ रुपैयाँ रहेको छ भने बिक्री दर १४०.३५ रुपैयाँ रहेको छ ।
यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१.४४ रुपैयाँ रहेको छ भने बिक्री दर १६२.१७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८३.६४ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.०२ रुपैयाँ रहेको छ ।
यता साउदी रियाल एकको खरिद दर ३५.४४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.११ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२४ रुपैयाँ रहेको छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
प्रतिक्रिया