प्रधानमन्त्री दाहाल नर्भिक अस्पतालमा भर्ना
मेरोन्यूज
२०८० असोज ३० गते १९:४४

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना भएका छन् । मंगलबार साँझ उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।
अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री दाहालको ‘कोरोनरी एन्जिओग्राम’ गर्ने तयारी भइरहेको छ । उनलाई वार्डमा भर्ना गरिएको छ ।
डा. यादव भट्टसहितको चिकित्सकको टोली प्रधानमन्त्री दाहालको उपचारमा खटिएको छ ।
सम्बन्धित
प्रतिक्रिया