प्रहरीले गर्यो ९६ निरीक्षक र २६० सहायक निरीक्षकको दरखास्त आह्वान
मेरोन्यूज
२०८० कार्तिक ३ गते ६:५३

काठमाडौँ । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इनिस्पेक्टर) ९६ र प्रहरी सहायक निरीक्षक (असई) २६० जना नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको छ ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले शुक्रबार कात्तिक १९ गतेदेखि दरखास्त दिन पाउनेगरी नयाँ भर्नाको सूचना निकालेको हो ।
दरखास्त मंसिर २९ गतेसम्म दिन पाइने विज्ञापनमा उल्लेख छ । विज्ञापनमा प्रहरी निरीक्षकको अनलाइन प्रणालीमार्फत र प्रहरी सहायक निरीक्षकको कार्यालयमा गएर कार्यालय समयमा दरखास्त दिन सकिने उल्लेख छ ।
यस्तो छ विज्ञापन :



सम्बन्धित
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया