बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
मेरोन्यूज
२०८० कार्तिक ४ गते २१:१६

बाजुरा। बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
बडिमालीका नगरपालिका-६ जडङगामा बल्देबाट मार्तडीतर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ त ६८२६ नम्बरको ट्याक्टर शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका-६ बस्ने ३६ वर्षीय बहादुर दानीको घट्नास्थलमै मृत्यु भएको हो
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएकाे छ ।
सम्बन्धित
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया