सोमबार, माघ २६, २०८२

रौतहटमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

मेरोन्यूज २०८० कार्तिक ५ गते १४:३५

काठमाडौं । रौतहटको चन्द्रपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। उक्त आक्रमणपरी अन्य चार जना प्रहरी पनि घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दामोदर केसीका अनुसार पूर्वपश्चिम राजमार्गमै जोडिएको चन्द्रपुर–५ राजपैडामा जंगली हात्तीले आक्रमणबाट स्थानीय ५५ वर्षीया मनीयादेवी धामीको मृत्यु भएको हो ।

घाँस काट्न घर नजिकैको जंगलमा गएको बेला शनिबार साँझ उनलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया