रौतहटको वाग्मती नदीमा डुबेर बालकको मृत्यु
मेरोन्यूज
२०८० कार्तिक ५ गते १८:०२

काठमाडौं । रौतहटको वाग्मती नदीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
राजदेवी नगरपालिका ९ व्रहम्पुरीका वीरेन्द्र दासका १० वर्षीय छोरा गौतम दासको आज दिउँसो १२: २५ बजे नुहाने क्रममा नदीमा डुबेका थिए ।
उनलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौरमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको थियो ।
सम्बन्धित














कोइलाखानी विस्फोटन घटना : खोटाङको एउटै गाउँका तीनको मृत्यु, एक जना बेपत्ता
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
प्रतिक्रिया