कन्याका अधुरा काम पूरा हुने, अन्य राशिकाे आज भाग्य कस्ताे ?

काठमाडाैं । आज कार्तिक ६ गते साेमबार । असोज शुक्ल नवमी । पञ्चाङ्ग : शूल बालव श्रवण , महानवमी। अक्टाेबर २३ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष : समय राम्रो छ । मान प्रतिष्ठा बढ्नेछ। आफन्त र साथीभाइको साथले महत्वपूर्ण काम बन्रे छ ।
वृष : कसैसँग विवाद पर्न सकिनेछ । बाेलीमा संयमता अपनाउनुहाेला । आफन्तको साथ र सहयाेग मिल्नेछ।
मिथुन : रोगले सताउने छ। आम्दानी बढेपनि त्यही अनुसारकाे खर्च पनि बढ्नेछ ।
कर्कट : प्रतिस्पर्धी सक्रिय छन्। सचेत भएर काम गर्नु पर्नेछ। परिवारको साथ पाइनेछ।
सिंह : लामाे समयबाट ग्रसित रोगबाट मुक्त हुन सकिने छ। ्आफन्तसँग सतर्क रहेर काम गर्नुहोला।
कन्या : अधुरा कामहरु पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ।
तुला : पारिवारिक सुख मिल्नेछ। अध्ययन अध्यापनमा बाधा हुने छ। स्वास्थ्यमा समस्या देखिएला । खानपिनमा विषेश ध्यान दिनुहाेला ।
वृश्चिक : आफ्नै बोलीका कारण अफ्ठ्यारोमा परिने समय छ, बाेल्दा विचार पुर्याउनुहाेला । परिवारिक सुख प्राप्त हुनेछ।
धनु : रोग बढ्नेछ। भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ। अनावश्यक काममा दिनभर अल्पभिइने छ ।
मकर : अधुरा काम बन्नेछन्। आयआर्जन बढ्नेछ। सवारी चलाउँदा ध्यान दिनुहाेला ।
कुम्भ : बोलीमा मिठास आउनेछ। सोचेका काम अधुरा रहनेछन्। परिवार तथा साथिभाइले सहयाेगकाे हात बढाउने छन्र ।
मीन : उन्नति प्रगति हुने समय छ। सामाजिक क्षेत्रमा रूचि बढ्ने छ । आम्दानीसँगै खर्च पनि बढ्नेछ ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया