धादिङ जिल्ला भलिबल टोलीका कप्तान मृत फेला
मेरोन्यूज
२०८० कार्तिक ९ गते १०:०२

काठमाडौं । धादिङ जिल्ला भलिबल टोलीका कप्तान मनोजकुमार श्रेष्ठ झुण्डिएको अवस्था मृत फेला परेका छन् ।
सिद्धलेक गाउँपालिका-३, ढोडेनीमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको हो ।
मनोज गंगाजमुना-४, गुम्दीका स्थायी वासिन्दा हुन् । उनले अघिल्लो दिनमात्रै नलाङ खिर्रेमा भएको खुल्ला भलिबल प्रतियोगिता खेलेका थिए।
मृत्युको कारण भने पोष्टमार्टम जाँचपछि खुल्ने प्रहरीले जनाएको छ ।
सम्बन्धित
















देउवा–शेखर समूहकाे जिल्ला सभापतिहरूको भेला स्थगित
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु : पाँच लाख बढी विद्यार्थी सहभागी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया